कपिलवस्तुको विजयनगरमा पोखरीमा डुबेर एक बालिकाको मृत्य ।

Saturday, 12 October 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको विजयनगर–६, उजलपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युको छ । उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर मृत्यु भएको हो ।

उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको बेला डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिए । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउँलेहरु एक बालिकालाई उद्धार गरेका यादवले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu