आज "विश्व रेडियो दिवस"

Saturday, 13 February 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


आज फेब्रुअरी १३ तारीख अर्थात वि.स. फागुन १ गते विश्व रेडियो दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रमको आयोजान गरी यो दिवस मनाईन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृति संगठन युनेस्कोको ३६ औं साधारणसभाको घोषणा अनुसार आज संसारभरीका गैर सरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले विश्व रेडियो दिवस मनाइरहेका छन् । विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu