स्कूल बाहिर पानि परिरहेको थियो भित्रपढाई चलिरहेको थियो ।
Teacher ले सबै Student लाई सोध्नूभयो मैले तिमिहरूलाई २००_२००रूपियाँ दिएँ भने तिमि हरू के किन्छौ ?
कोहि भन्छन भिडियो गेम, कोहि भन्छन्फूटबल,कोहि भन्छन् पानिपूरि चटपट,कोहि भन्छन धेरै चकलेट किन्छू ॥
अनि १जना student टोलायर केहि सोच्दै थियो।
teacher ले सोध्नूभयो तिमि के सोच्दैछौ ?
तिमि के किन्छौ ?
student ले भन्यो;
"सर मेरो आमालेआँखा अलि कम देख्नू हून्छ ममेरोआमा को लागि एउटा चस्मा किनिदिन्छू।"
teacher ले भन्नू भयो;तिम्रो आमाको लागि तिम्रो बाबा लेपनि किनेर दिन सक्नूहन्छ नि होईन र?
तिमि आफ्नो लागि केहि नकिन्ने?
student लेभन्यो कि मेरो बाबायो दूनियामा हूनूहून्नमेरि आमा ले कपडा सिलायर मलाई पढाउनूहून्छ ॥
आमाले कम देख्न थालेपछि राम्रो सँग कपडा सिलाउन सक्नूहून्नत्यहिकारण ले मैलेमेरि आमाको लागि चस्मा किन्न चाहान्छू र राम्रो सँग कपडा सिलाउन सक्नेभयपछि कमायको पैसाले मैले राम्रो सँगपढ्न पाउँछू । अनि ठूलो मान्छे बन्नसकूँ।आमालाईजिन्दगि भर सू:ख दिन सकूँ।
student को यो कूरा सूनेर टिचरको आँखा रसायो...
लघुकथा @ हमार सनेश
पठाउने :- मुकुन्द सर्मा