बिचार | बल्ग | हाम्रो पेज कमेन्ट बाट
अन्तर राष्टिय परुस्कार ले मत्रै हाम्रो
कमैया प्रथा उनमुलन , होल र? खै
मलाइ त लाग्दैन उनमुलन भएको ,
आफ्नै राष्टले उनमुलन गर्न चाहे मात्रै
हुन सक्छ ,तर हाम्रो देश को सासक हरुले त्यो हुन दिदैन ,कसैको सेवा का
लागी दास चाहिन्छ ,र दास बनाएरा
राख्नु पर्द छ, भन्ने चिन्तन बाट नेपाल
देश पहिले मुक्त हुनुपर्दछ !!
