ढेर दिन पाछे एकठो मुक्तक छोरटु, प्रतिक्रिया सुझाव जरुर देबी ।
मुक्तक
आफ्नो मात्र सरकारमा, सत्ता चलाउनेहरुलाई ।
कफ्र्युको दिनमा थारुको, घर जलाउनेहरुलाई ।
खबरदार ! होसियार ! अब यस्तो चल्दैन यहाँ
सोझो, इमानदार, थारु पाएर ढलाउनेहरुलाई ।
दुर्जन कुमार चौधरी
गदरिया–६, बेनौली कैलाली