पैसाक लागि त हिन्दु गाई मारे सकबिअ
ताल परले दिदी फुन भाई मारे सकबिअ
जमाना बदलल अनुसार -बदलाए परसई
बचिह हेरह यी थरुवा दाई मारे सकबिअ
नेपाली भाषामा
पैसाको लागि हिन्दुले गाई मार्न सक्छ
ताल परे दिदीले पनि भाई मार्न सक्छ
जमाना बदलिए अनुसार बदलिनु पर्छ
जोगिए हेर यो थारुले दाई मार्न सक्छ
कल्लु महतो
