घरी-घरी तिम्रो यादमा तस्बिर केर्छु तिमीलाई
अनि जिबन भरी चोखो मायाले घेर्छु तिमीलाई
सुख दुःखमा सधै साथ दिनु प्रिय तिमि मलाई
'कसम' हजारौ जुनी अंगालोमा बेर्छु तिमीलाई
प्रसंग प्रेम दिवसको सिजन ✒ नबिने चौधरी
घरी-घरी तिम्रो यादमा तस्बिर केर्छु तिमीलाई
अनि जिबन भरी चोखो मायाले घेर्छु तिमीलाई
सुख दुःखमा सधै साथ दिनु प्रिय तिमि मलाई
'कसम' हजारौ जुनी अंगालोमा बेर्छु तिमीलाई
प्रसंग प्रेम दिवसको सिजन ✒ नबिने चौधरी