उमेर नै ढलके लगलई मोज कहिया करेके होला
आपन लागि -मुइयाक खोज कहिया करेके होला
हेरतेहेरते अगहन पुस हसे फागुन ओराईसकलई
सबकोसेगस्कते बियाह भोज कहिया करेके होला
नेपाली भाषामा
उमेरनै ढल्किन लाग्यो मोज कैले गर्ने होला
आफ्नै लागि मुइयाको खोज कैले गर्ने होला
हेर्दा हेर्दै मङ्सिर पुस र फागुन बिती सक्यो
सबै माझ रमाउदै बिहे भोज कैले गर्ने होला
कल्लु महतो