मोरमनवामा कोथालगाके बेठना चरीक खोजीमाबनही
दावबाबा हसे सबकोके मनपरना परीक खोजीमाबनही
हेरह पक्कैफुन त परबिअ यी थरुवाके जमिन्दारक बेटी
कउनो पनि चिज खाली हैने जामे भरीक खोजीमाबनही
नेपाली भाषामा
मेरो मनमा गुण लगाई बस्ने चरीको खोजीमा छु
बाआमा र सबैलाई मन पर्ने परीको खोजीमा छु
हेर पक्कै पर्ला -यो थारुलाई जमिन्दारको छोरी
कुनैपनि चिज खाली होइन भरीको खोजीमा छु
कल्लु महतो
तस्बिर : एंजिला चौधरी चितवन