यस्तै हो हाम्रो थारुको मुल नारा, त्यसैले लेखिदैनन संविधान धारा,

Friday, 17 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

यस्तै हो हाम्रो थारुको मुल नारा,
त्यसैले लेखिदैनन संविधान धारा,

गर्ने ले गरछन हेर्ने ले हेर्छन आन्दोलन
न गर्ने ले गर्छन बढी आलोचन,

गर्ने ले गर्छन हेर्ने ले हेर्छन आन्दोलन
न गर्ने ले गर्छन बढी आलोचन,
कसरी जाने हामी थारु अगाडी नै मार्छन,
एक दिन दुई दिन गर्दागर्दै पछाडी पर्छन,

आम थारु जाती एउटै बोल्छन गरौं आन्दोलन
न गर्ने ले गर्छन आखिर बढी आलोचन,
हामी थारु थारु मै छैन मेलमिलाप,
हाम्रो थारु पहिचान हुन्छन बिलाप,

थारु आदिवासी भन्छन गर्छन गर्छन मिठो कुरा
थाहै नपाइ थाहै नदिइ चलाउछन छुरा,
जन्ता पीडित प्रजा शोषित थारु हौं जात,
एक माथी अर्को जल्छ्न छैन एक साथ,

गर्नेले गर्छन हेर्ने ले हेर्छन आन्दोलन,
नगर्ने ले गर्छन बढी आलोचन,
गर्नेले गर्छन हेर्ने ले हेर्छन आन्दोलन,
नगर्ने ले गर्छन आखिर बढी आलोचन,

थारु युवा साहित्यकार को सौगात,
सबै मिलि जागौं हे थारु मिलाउं हाथ,
जय थरुहट जय थारुवान जय नेपाल,
आफ्नो हकहित का निम्ति समय नफाल,

थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ/

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu