तिमी त सार्है लजालु स्वभाव कि रहेछौं देखने बितिक्कै लुक्छौं

Thursday, 16 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

म तिम्रो बर्णन कसरी गर्न सक्छु,
म तिम्रो उदाहरण कसरी दिन सक्छु, ।
म त बितेका पललाई कसरी बिर्सन सक्छु,
म तिमी बाट पाएको मायालाई कसरी भुल्न सक्छु, ।।

म तिम्रो लागि त जितेर पनि हारी दिन सक्छु,
म तिमी लाई चाहेर पनि सबै दिन सम्झिन सक्छु, ।
म त बितेका पललाई सयपत्री फुल झै फुलाउन सक्छु,
म तिमी बाट पाएको मायालाई कसरी भुल्न सक्छु, ।।

तिमी त सार्है लजालु स्वभाव कि रहेछौं देखने बितिक्कै लुक्छौं,
तिमी त मायाप्रेमलाई  बुझेर पनि आफ्नै जीवनलाई थुक्छौं, ।
तिमी नै त हौं सन्सारका एउटा सहनशील सबथोक बुझ्छौं,
तिमी त म बिना नै यो सन्सारमा दौडधुप गरिरहेछौ बुझ्छौं,।।

म भन्नू कि तिमी तिमी र म मा आखिर के नै छ र फरक,
म भन्नू कि तिमी आखिर  दिन र रातमा नै के छ र फरक,।
म भन्नू कि तिमी तिम्रै लागि लेखे दुई चार पंक्ति लाइन हरफ,
म भन्नू कि तिमी तिमी त भलाइ कै लागि खेल खेल्छौं गलत,।।

थारु युवा सहित्यकार सुरेश चौधरी मोरङ खुनियाँकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu