लोभ लालचको भ्रममा सर्बसाधरण जनता पार्टीको नाराबाजीमा हिन्नु मूर्ख हो

Saturday, 6 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नबिने चौधरी | बिचार | बैसाख २३

यो पार्टी ले एस्तो गरेथियो त्यो पार्टीको ले एस्तो गरेथियो भनि बितेको घिनौना इतिहास खोतलेर किन बिबादमा श्रीजना गर्न खोज्छौ ? सके राम्रो विकासको काम गर्न तर्फ दवाब दिउ ! न सके एक अर्को को कुरा न काटौ एस्तो खुट्टा तान्ने परिबिती राम्रो होईन। सबलाई थाह छ की राजनीति एउटा फोहरी खेल हो भनेर फेरी किन आफु नै एक अर्का आफ्नै परिवार आफन्त जन बीच बिबादमा पर्न हिन्छौ ? आफु स्वतंत्रत हुनुस मन परेको उम्मेत्वार लाई भोट दिनुस कसैले तपाईलाई रोक्न सक्ने छैन , यदि कुनै नेताले कुनै क्षत्रमा राम्रो काम गरेको छ भनि त्यस ठाउँमा उसैको जीत निश्चित छ। लोभ लालचको भ्रममा सर्बसाधरण जनता यो पार्टी त्यो पार्टी भन्दै नाराबाजीमा हिन्नु मूर्खता हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu