किनकी राती सपनिमा कोहि आउँनु पर्ने हुन्छ[गजल]

Wednesday, 3 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

#गजल#
एक प्रहर त रात मा निदाउँनु पर्ने हुन्छ
किनकी राती सपनि मा कोहि आउँनु पर्ने हुन्छ।।

फेरि उसले आदेश दिएको छ मलाइ
तिमी काम मा मुस्कुराई रहनु भनेर,
जागिर पुग्नु अगाडि आँखा अोभाउँनु पर्ने हुन्छ
किनकी राती सपनिमा कोहि आउँनु पर्ने हुन्छ,,

प्रदेश मा दिन हरू त बित्छन जसो तसो
धेरै मुस्किल ले रात हरू कटाउँनु पर्ने हुन्छ
किनकी राती सपनिमा कोहि आउँनु पर्ने हुन्छ।।
किनकी राती सपनिमा कोहि आउँनु पर्ने हुन्छ।।
                
      लेखक:=मुस्कान कालि ✍

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu