हामी थारु आदिबासी जनजाती (गजल/साहित्य/रचना)

Friday, 5 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल/साहित्य/रचना,,
नेपालको तराईको सबैभन्दा पुरानो
भुमीपुत्र मानिने हामी थारु आदिबासी जनजाती,

अहिले नेपालमा भएका बाहुनबादी र नक्ष्लबादीले
हाम्रो पहिचान मेटाउनको लागी उठन दिदैन हामी थारुलाई आफू भन्दा माथी,,

गर्नु सम्म दमन गर्यो राज्यले हामी थारुहरु माथी,
त्यसैले अब हामी आफ्नो हक अधिकारको लागि उठ्ने छौ,लड्ने छौ भन्छु म आज थारुको छोरो आफ्नो छातीमा हात राखी,,

घर जलायो,मार्यो हाम्रो आफ्नै थारु दाजुभाइलाई 
मिलि जुलि नेपाल सरकार र प्रशासनको नश्लबादी,
त्यसैले अब हामी थारुहरु उठ्नु पर्छ जाग्नु पर्छ हात हातमा लिएर ढुङ्गा र लाठि,,

गर्नु सम्म दमन गर्यो राज्यले हामी थारुहरु माथी,
अब हामी थारुहरु मिलिजुली पुर्याउनु पर्छ
ती बाहुनबादी र नश्लबादीलाई भारत(india)को राची,,

नेपालको तराईको सबैभन्दा पुरानो भुमीपुत्र मानिने,सोझा,इमान्दार हामी थारु आदिबासी जनजाती,
जय हो नेपालको थारु अनि आदिवासी जनजाती।

लेखक:=आर एन चौधरी थारु (जिल्ला:-बारा)
अध्यक्ष:-प्रवासी थारु सेवा समाज मलेसिया

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu