हिजो जस्तो थियो आज उस्तै देखिन्छ
प्रत्येक विहान अनि साँझ उस्तै देखिन्छ
के के गर्नुपर्छ यार धन मन कमाउनलाई?
धनप्रति हर मान्छेको लगाव उस्तै देखिन्छ
अशोक श्रेष्ठ
पाल्पा रामपुर
हिजो जस्तो थियो आज उस्तै देखिन्छ
प्रत्येक विहान अनि साँझ उस्तै देखिन्छ
के के गर्नुपर्छ यार धन मन कमाउनलाई?
धनप्रति हर मान्छेको लगाव उस्तै देखिन्छ
अशोक श्रेष्ठ
पाल्पा रामपुर
