कविता,,
म र हाम्रो पहिचान
हामी नेपालीको शान
हाम्रो राष्ट्रिय टोपी
उचाले मैले शिरमा रोपी!!
चाहे बसौ पुर्व मेची
पश्चिम माहाकाली
सधैं उच्च रहन्छौँ
वीर गोर्खाली !!
स्वदेश या परदेशमा
राखौं साथमा
दुई हातले उचाली
राखौं माथमा!!!
लेखक:-रामदेव चौधरी
बगेवा-२ ( बारा) नेपाल
