लजालु त्यो तिम्रो स्वभाव...(मन परे अवश्य सेयर गर्नुहोला)

Wednesday, 8 November 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,,,,,,,,,,,,,,,,,
लजालु त्यो तिम्रो स्वभाव सार्है नै मन पर्यो मलाई
सयौं जुनि अब तिमी संगै बाच्ने रहर
पलाएर आयो मेरो मनमा,
मङ्सिर नि आउन लागी सक्यो अब
त्यसैले हाम्रो बिहेको कुरा चलाउ कि तिम्रो घरमा?

बर्षौ देखि मन भित्र तिम्रो मेरो सम्बन्धको साइनो
लुकाई बाच्ने गरेको थिए,
एक दिन हाम्रो मिलन अवश्य हुन्छ कि ?
भनेर मनमा आसाको दियोहरु बाल्ने गरेको थिए।

जानी नजानि तिमी संग माया प्रेम गास्न पुगेछु,
कैयौं सपनाहरु भित्री हृदयमा साच्न पुगेछु।
हसिलो त्यो तिम्रो मुहारको झझल्को
साचेर राखेकी छु मेरो मनमा,
मङ्सिर नि आउन लागी सक्यो अब
त्यसैले हाम्रो बिहेको कुरा चलाउ कि तिम्रो घरमा?

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu