कहिले जूनेली अनि कहिले पूर्णिमा को रात भयपछि

Sunday, 5 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल

कहिले जूनेली अनि कहिले पूर्णिमा को रात भयपछि
सँगै न भय पनि उनको सम्झना मेरो साथ भयपछि

किन हो किन उकुस र मुकुस लाग्थ्यो त्यों दिन भर
उनी संग एक क्षण भय पनि मीठो बात न भयपछि

सँगै जिउने मर्ने भनि रंगीन सपना देखाउनेहरु लाई
भुल्ने सार्है गारो हुदो रहेछ  बिस्वासघात भयपछि

आफु लाई भन्दा बडी बिस्वास कसै लाई गर्नुहुन्न
बुझ्दै छु आज म जब मेरो जिन्दगी बर्बात भयपछि

नबिने चौधरी चितवन हाल मरभुमिको दलदल बाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu