यही मिति २०७४ पौष ३० गते देखी माघ ४ गते सम्म हुन गई रहेको बेलोध खिचरा महोत्सब को तयारी पुरा भएको…कार्येक्रम संचालन गर्न को निमित्त निम्न बमोजिम को समिती बनाइएको छ.

Saturday, 6 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

chanchal chaudhary
यही मिति २०७४ पौष ३० गते देखी माघ ४ गते सम्म हुन गई रहेको बेलोध खिचरा महोत्सब को तयारी पुरा भएको कुरा संयोजक ठगाइ महतो ले जानकारी गराउनु भयो / कार्येक्रम संचालन गर्न को निमित्त निम्न बमोजिम को समिती बनाइएको छ /
मुलआयोजक : था. क . स . क्षेत्र न. ५ बेलोध प्रगन्ना
सह संयोजक: कमला महतो
स. आयोजक:
शिमलगैरी टोल बिकाश संस्ठा भरतपुर
बैकल्पिक उपभोक्ता समूह ( मध्यवर्ति क्षेत्र )
प्रगती महिला उपभोक्ता समूह (मध्यवर्ति क्षेत्र )
संरक्छक: भरतपुर महा नगरपालिका
प्रबर्द्धक : टुरिजम बोर्ड नेपाल
स्थान :- भरतपुर- १३, छितामाई, शिमलगैरी, पटिहानी चितवन
छेत्रफल:- डेढ बिघा मा हुने /
मुल आयोजक समिती :- ११११
स्टेरिंग कमिटी :- १३ सदस्य
सचिवालय :- २०० सदस्य
उपसमिति :- २७
दर्शकको लक्ष्य : २०,०००
टिकेट शुल्क : रु. २०
बिद्यार्थी लाई : रु १०
७० बर्ष पुरा भएका जेष्ठ नागरिक र अपाङ्ग हरु लाई नि : शुल्क
स्टल : ५०
थारु परिकार -१०, कृषि सम्बन्धी:- १०, संघ संस्था:- १०, होटेल -१० , बितिय सस्था -१०
मेलाको आकर्षण हरु,
उद्घाटन ३० गते :- उद्घाटन सत्र र बिष्णु खत्री , कल्पना सनम
१ गते :- सुनिल गिरी ,सुरेश लामा, र स्थानीय कलाकार हरु
दोश्रो दिन २ गते :- मनोज चौधरी,सुनिता दहित, बलराम सरकार र स्थानीय कलाकार हरु
तेश्रो दिन ३ गते :- धुर्मुश सुन्तली,भोजपुरी गायक (प्रकाश चौधरी ),सुनिता दहित( थारु मोडल/ डान्सर)
चौथो दिन ४ गते :- एक्टर/ मोडेल ( मिनुज रानामगर ), (डान्सर) इस्मिता आले मगर, यम लिम्बु(मोडल/ डान्सर) स्थानीय कलाकार हरु को बिजोड प्रस्तुती को साथ् मा कार्यक्रम समापन….



Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu