शम्भु मोक्तान तामाङ र शान्ति राईको अभिनय रहेको दोल्खा फेल्दा घर मेरो नामक नयाँ नेपाली म्युजिक भिडियो आउदै

Wednesday, 14 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
फागुन ३० गते /बुधबार/काठमाडौ:=दर्जनौ/दर्जन  नेपाली,तामाङ म्युजिक भिडियोमा अभिनय गरि सकेका तथा तामाङ कथानक चलचित्र `ङाला माया´ मा समेत नायक को भुमिका निर्वाह गरि सक्नु भएका लाखौ दर्शकका मन मुटुमा बस्न सफल नायक, मोडल तथा निर्देशक शम्भु मोक्तान तामाङ र शान्ती राईको मनमोहक अभिनय रहेको " दोल्खा फेल्दा घर मेरो " बोलको नयाँ तामाङ सेलो नेपाली म्युजिक भिडियो चाडैं नै युट्युबमा सार्वजनिक हुने भएका छ्न।

म्युजिक भिडियोको सुटिङ लगभग सकिएको छ र यो  भिडियो छिट्टै युट्युबबाट सार्बजनिक हुने शम्भु मोक्तान तामाङले जानकारी दिनु भयो।
यस म्युजिक भिडियोमा स्मृति पाख्रिनको शब्द रचना संगै चर्चित गायक तथा संगितकार विशाल काल्तानको सङ्गीत रहेको छन भने सुदिप घिसिङ तामाङको एकल आवाज रहेको यस गितलाई चर्चित सेलो गायक तथा संगीतकार कोष बोम्जन तामाङले छायांकन गर्नु भएको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu