काठमाडौं:=चुनाव अगाडिसम्म संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–माओवादी बामगठबन्धनको नाम ‘बाहुन गठबन्धन’ भनेका थिए ।
राज्यका विभिन्न निकायका प्रमुखमा नयाँ अनुहार आएपछि एमाले र माओवादीभित्रकै जनजाती तथा मधेशी नेताले पनि उपेन्द्रकै शैलीमा ‘बाहुन गठबन्धन’ को चर्चा शुरु गरेका छन् ।
सोसल मिडियामा पनि यो विषय व्यापक चर्चा संगै बहसमा रहेको छ।
राष्ट्रपतिमा बाहुन ,प्रधानमन्त्रीमा बाहुन,प्रधानन्यायधिश बाहुन,सभामुख बाहुन,राष्ट्रिय सभाअध्यक्ष बाहुन,सेनापती बाहुन,प्रहरी प्रमुख बाहुन ।

के यहि हो त संघीय समाबेशिता ?लगायतको प्रश्नहरु अहिले समाजिक संजालमा भाइरल भैइरहेको छ।
एमाले र माओवादी गठबन्धनबाट फेरि प्रधानमन्त्री केपी शर्मा ओली बने ।२९ गते सम्पन्न राष्ट्रपतिको चुनावमा
राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा चुनिए ।
सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्वाचित भएका छन्।

एमालेमा एउटा समूहले राष्ट्रियसभा अध्यक्षका लागि गणेशप्रसाद तिमिल्सेनाको नाम अगाडि सारेपछि एमालेभित्र र सोसल मिडियामा ‘बाहुन गठबन्धन’ को चर्चा शुरु भएको हो।
एमाले–माओवादी शक्ति बाँडफाँडमा राष्ट्रियसभा अध्यक्ष एमालेको कोटामा परेकोले राष्ट्रियसभा अध्यक्षका लागि एमालेका गणेशप्रसाद तिमिल्सिना चयन भएका छ।

‘संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरको छ । तर, वाम गठबन्धनले हालसम्म राज्यको प्रमुख निकायमा समावेशी अनुहार पठाएको छैन ।’ ‘राज्यको प्रमुख निकायहरुमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायतकोमा एउटै समुदायको अनुहार परेको छ ।’त्यो हुन क्षेत्री बाहुन ।
सभामुखमा ओनसरी घर्ती र सुबास नेम्बाङको पनि रुची थियो ।
पहिलो संबिधानसभा विघटनपछि तत्कालिन उपाध्यक्ष अशोक राईसहित आदिवासी जनजाति नेताले एमाले पहिचान बिरोधि पाटी हो भन्ने आरोप लगाएर बाहिरिएका थिए ।

उपाध्यक्ष टुंगो लागेन
राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीको भागमा परेको हो । तर, संघीय समाजवादी फोरमसँग वार्ता जारी भएकाले उपाध्यक्षको निर्णय गरिएको छैन ।
फोरमले तीन मन्त्रीसहित सभामुख वा राष्ट्रिय सभाको अध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ ।

तर, एमाले–माओवादीले दुई मन्त्रीसहित एक राज्यमन्त्री दिने गरी छलफल अगाडि बढाएका छन् ।
फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको टुंगो लगाउने भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन ४ चैतमा हुँदै छ ।