पर्यटकीय स्थलकाे नमुना साेनवागढमा पुनःभिडियो बनाइदै

Monday, 12 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
राम अवतार चौधरी,,

कपिलवस्तुको शिवराज नगर क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थल मध्य साेनवागढ मन्दिर पनि एक हाे ।ऐतिहासिक मन्दिर रहेकाे स्थान भाैगाेेलिक विविधताले घना जंगलको बीचमा परे त पनि साे ठाउँ निकै नै चर्चामा रहेकाे पाईन्छ ।
जुन भिडियोमा हामीले उक्त मन्दिरकाे सिन लिएर काम गरिरहेका छाैँ  त्यस सिनले अवश्य पनि पर्यटनको संख्यामा वृद्धि हुनेछ जसले गर्दा भितरिया लगायत कपिलवस्तु जिल्लाको समेत चर्चाको बिषय भन्ने छ हामी अाशावादी रहेर काम गरिरहेका भन्ने अभियान्ताले जानकारी गराएका छन् । 

त्यसैलाई अजै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभिप्रायले पुर्व पश्चिम रहेकाे महेन्द्र राजमार्गमा पर्ने शिवराज नगरपालिका-३, खरेन्द्रपुर चाेक देखि करिब सढे ३ किलोमिटर उत्तरतर्फ पर्ने भितरिया गाउँको नजिकै अवस्थित रहेकाे साेनवागढलाई पुनः दाेस्राे पटक समेतिएर भिडियो सुटिङ कार्यक्रम यहि फागुन २६ गते सम्पन्न गरिएको छ । यसभन्दा पहिले नै केहि समय अघि सुटिङ भएकाे तिमी बिनाको जिन्दगी हाल भने बजार लगायत युट््युव चायनलमा निकै चर्चामा रहेका अभियान्ता बिकास पुन मगरले बताए ।
                  
पहिलाकै कार्यालयलाई निरन्तरता दिदैँ फेरि पनि दिक्षान्त मुभिज क्रेसन प्रालिको उत्पादन, खुमबहादुर सुनारकाे निर्देशन, राकेश चाैधरीकाे छायांकन र सम्पादन, कमला खनाल र बिकास पुन मगरकाे माेडेलिङमा तपाई हाम्रै बजारमा छिट्टै नै उपलब्ध हुँदैछ तिमीले दिइएको चाेट पीडा सहेर बाँचेकाे छु धररर भन्ने गीतकाे बाेल रहेकाे नवराज पाैडेलले बताएका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu