तिलोचन गौतम,,
मलेसिया:=गायक बिबस बस्नेत को सिरानी अंगालोमा बाधेर बोल को गित को म्युजिक भिडियो गत आइतबार मलेसियामा को साहआलम स्थित अत्यन्तै रमाइलो स्थान तामान बोतानी मा छायांकन सम्पन्न भएको छ ।
साहारा फिल्म एन्ड ईन्टरटेन्मेण्ट बाट बजारमा आउन लागेको उक्त म्युजिक भिडियो लाई दुर्गा बान्तावा राइले छायांकन गरेका थिए भने निर्देश सङगम गुरुङ ले गरेका थिए ।
भिडियोमा राज राई सुजन लिम्बु सुस्मी तमाङ ले कलाकार को भुमिका निर्बाह गरेका थिए उक्त म्युजिक भिडियो निर्देशक तथा सहारा फिल्म क प्रबन्ध बिर्देसक सङगम गुरुङ का अनुसार छिटै नै म्युजिक भिडियो बजार मा आउने र दर्सक स्रोता ले मन पराउने छन भन्ने आसाबादी रहेको गुरुङ ले बताए ।
