छायाले किन गरिन भिम लुहार र कृष्ण राई लाई घात ! ( हेर्नुस् भिडियो सहित )

Saturday, 19 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपाली गित संगीतका अनुरागीहरुका लागि म्युजिक ल्याब प्रालिले फेरी अर्को निकै मनछुने गित बजारमा ल्याएको छ उक्त गित हिरालाल भोम्जनको नाममा “आँशुको उपहार” बोलको रहेको छ।
कसैलाई मन देखि माया गरिन्छ र त्यो आफ्नो मान्छे आफ्नो समिप बाट भोलि आउछु भन्दै छुट्टिए पछी पुनः भेट नहुँदाको पिंडालाई गित मार्फत उतार्न खोजिएको छ । हाल मलेसियामा रहेका सबैको मन मुटुको धड्कन बन्न सफल गायक भिम लुहार र स्वस्तिका तिम्सिनाको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय शिब हमाल र शब्द कृष्ण राई बिन्दासले भरेका छन् । निकै मर्मस्पर्सी ढंग बाट यस गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा बिनोद, साया, बिज्ञान, एकता र रुजनको घत लाग्दो अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन कार्कीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मिलन कार्कीले नै गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu