दुई अध्यक्षबारे ओलीले भने– ‘टेम्पो हो र एक जनाले चलाउन ? जेटमा दुई पाइलट हुन्छन्’

Friday, 18 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् ।
पार्टी एकता घोषणासभालाई बिहीवार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के गर्‍या होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् ।’
उनले गाडी ड्राइभरले नभएर चक्काले चल्ने बताए । ‘टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन्,’ ओलीले थपे, ‘हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’ओलीले पार्टी एकताले आफू निकै उत्साहित र खुसी रहेको बताए । 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu