एशियामा चीन र भियतनाम पछि नेकपा तेस्रो ठुलो पार्टीमा दर्ज

Friday, 18 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एक आपसमा बिलय भएर बनेको नयां पार्टी एसियामा तेस्रो ठुलो पार्टी बनेको छ । कम्युनिष्ट पार्टी स्थापना भएको ६९ बर्ष २५ दिनपछि सबै भन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी भएपछि एसियामा तेस्रो ठुलो दल बनेको बताइएको छ ।
२००६ साल साउन ७ गते स्थापना भएको नेकपा २०१९बाट बिभाजन शुरु भएको थियो । बिभाजनको श्रृखला २०७५ जेठ ३ गते आएर अन्त्य भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu