छविलाल काेपिला,, आगो बालेर अारनमा खारिन्छन् हतियारहरु मन्थन गराैं खुलेर, अाउँछन् मीठा विचारहरु शिश- महलमा बसेर, नगर उचाई चढ्ने कुरा, बरु अाऊ हिडौं भेटिन्छ लक्ष्य तरेर जंघारहरु
| Home | About | Blogs | Contact | RSS*