अन्तर्राष्टिय नेपाली समाज मलेसियाको अध्यक्षमा वीरेन्द्र नेगि तामाङ !

Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम चन्द्र नेपाल,,
मलेसिया:=
नयाँ शक्ति पार्टी अन्तरगर्त अन्तर्राष्टिय नेपाली समाज मलेसियाको दोश्रो अधिवेशनले वीरेन्द्र नेगी तामाङको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । आइतबार क्वालालम्पुरमा भएको अधिवेशनले समाजको प्रमुख सल्लाहकारमा नरबहादुर पुन, वरिष्ट सल्लाहकारमा भानुभक्त देवकोटा सल्लाहकारमा नरबहादुर सुनार, चन्द्र अधिकारीलाई चयन गरेको छ । क्वालालम्पुरमा भेला भएका अन्तर्राष्टिय नेपाली समाजसँग आवद्ध रहेका युवाहरुले बरिष्ट उपाध्यक्षमा होमेश्वर ठाकुर, उपाध्यक्षमा जदु तामाङ, महासचिवमा ईश्वरदेब मुखिया, सचिवमा मिरु गुरुङ,सहसचिवमा बिमलकुमार राना, कोषाध्यक्षमा वर्षात सि क्षेत्रीलाई चयन गरेको हो ।यसैगरी समाजको सदस्यहरुमा सन्जीव भुजेल, सन्तोष गुरुङ, श्रवण राई, अमृतकुमार सुनार, लक्ष्मण थापा, दिपलव पुन, राजु गुरुङ, किङ गुरुग, रणकुमार राई चयन भएका छन् । अधिवेशनको अवसरमा नयाँ शक्ति पाटी अन्त्ररगर्त अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले मलेसियामा रहि खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेको नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङलाई सम्मान गरिएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu