मोडेल प्रमिला चौधरी लामो समय पछि देखीए म्युजिक भिडियोमा (भिडियो सहित )

Thursday, 28 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दिनेश दहित ,,
थारु समुदायको मोडलिङ क्षेत्रमा अलगै पहिचान बनाउन सफल मोडेल प्रमिला चौधरीले अभिनय गरेको " दिलमे रहल बात " बोलको म्युजिक भिडियो बजारमा आएको छ।

गायिका समिक्षा चौधरी र गायक अशोक चौधरीको स्वरमा रहेको गितमा शब्द फेरु चौधरी र संगित रोशन रत्गैयाको रहेको छ।त्यस्तै क्यामरा सम्पादन सुरज डगौराले गरेका छ्न भने म्युजिक भिडियोको निर्देशन विवश चौधरीले गरेका हुन।
भिडियोमा अभिनय मोडेल विवश चौधरी ,प्रमिला चौधरी ,सिर्जना चौधरी र शरन चौधरीले गरेका छ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu