मलेसिया आएका शुष्मा थिङ तामाङ म्युजिक भिडियोको छायांकनमा भ्याइ नभ्याइ

Wednesday, 27 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मलेसिया := पछिल्लो समय कि ब्यस्त नायिका शुष्मा थिङ तामाङ केेेेही दिन अगाडि मात्रै सम्पन्न भएको मेघा लाइभ कन्सर्ट,2018,मा भाग लिन मलेसिया प्रस्थान गर्नु भएको थियो।

बिशेष तामाङ फिल्म को पर्दा मा देखा पर्ने सुन्दरी नायिका शुष्मा ले हाल सम्म तामाङ फिल्म रित,बुम्बा,सेम्ताबा म्हि,रुङ्सी टिला,सेर्कु,निङ्जे लगायत मा सफल अभिनय गरिसक्नु भएको छ साथै नेपाली फिल्म झमक बहादुर लगायत 2 दर्जन बढी म्युजिक भिडियो मा आफ्नो सफल अभिनय गरिसक्नु भएको छ।
समाजसेवी/मोडल/नायक/निर्देशक/गायक/व्यवसायी साथै नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया का अध्यक्ष फुर्बा दोर्जे मोक्तान को पहल मा आउनु भएका सुष्मा अहिले मलेसिया मा निकै नै ब्यस्त छिन्।
मेगा लाईभ कन्सर्ट मा आए संगै सुष्मा हाल मलेसियामा रहेको मञ्जरी थिएटर ग्रुप मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया को ब्यानर मा बनिरहेको म्युजिक भिडियो हरु मा अहिले निकै ब्यस्त छिन्।



फुर्बा दोर्जे मोक्तान तामाङ र मञ्जरी थिएटर ग्रुप मलेसिया का अध्यक्ष समाजसेवी/मोडल/निर्देशक/साहित्यकार अमिर माबो संग म्युजिक भिडियो मा ब्यस्त रहेकी छिन्।
मलेसिया को विभिन्न रमणीय स्थान हरुमा म्युजिक भिडियो को छायांकन भए संगै सिंगापुरको विभिन्न रमणिय स्थान हरुमा पनि छायांकन गरिने सम्पुर्ण तयारी भैसकेको छ।




Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu