आर एन चौधरी थारु,,
कैलाली := " नरेश जोगी " जो आजको युवापुस्ताहरुको मन मुटुमा बस्न सफल एक नाम हो।आज भोलि नरेश जोगी गायन सङ्गै फेरि म्युजिक भिडियोमा जम्ने र निरन्तरता दिने तिब्र तयारीको साथ लागी परेको छ।
कैलाली := " नरेश जोगी " जो आजको युवापुस्ताहरुको मन मुटुमा बस्न सफल एक नाम हो।आज भोलि नरेश जोगी गायन सङ्गै फेरि म्युजिक भिडियोमा जम्ने र निरन्तरता दिने तिब्र तयारीको साथ लागी परेको छ।
ओए लभ्ली र सन्सनी सन्सनी नामक गितको भिडियोबाट एकाएक चर्चामा आएका नरेश गायन क्षेत्रमा पनि आफ्नो राज जमायका छन भने अहिले फ़ेरि वहाँकै स्वरमा सजिएको गीत " तुल्सिपुर बजार मे सरर" को भिडियो सार्बजनिक भएको छ। गितमा स्वस्तिका चौधरिले साथ दिनु भएको छ,रमेश दङ्गालीको शब्द अनि नरेशकै सङ्गितमा रहेको गीतमा नरेश स्वयम अनि सोनु महतरा छेत्री र निम चौधरिको मनमोहक अभिनय रहेको छ ।
यो गीतको भिडियो दाङ जिल्लाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको छ।गितको निर्देशन हिरा चौधरिले गरेका हुन भने छायांकन बिहारि दहितले गरेको हो। करिस्मा चौधरिको लगानिमा बनेको यो गीतको म्युजिक भिडियो नरेश जोगिको आफ्नै अफिसियल युटुब च्यानलबाट सर्बजनिक भएको छ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्;-