थारु लोक नृत्यबारे बनाइएको वृत्तचित्र ‘मन्दरा’ शुक्रबार प्रदर्शन हुँदै

Friday, 29 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आदसवासी  जनजाति चलचित्र महोत्सवमा थारु वृत्तचित्र मन्दरा प्रदर्शन हुँदैछ। थारु लोकनृत्यमा आधारित वृत्तचित्र (शुक्रबार) प्रदर्शन हुने आयोजकले जनाएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालि र समाजसेवी रामलाल चौधरीले यो वृत्तचित्र निर्माण गरेका हुन्।
लोप हुुँदै गरेको थारु लोक नृत्यलाई समेटिएर मन्दरा निर्माण भएको निर्देशक मदन चौधरीले जानकारी दिए। ‘वृत्तचित्रमा पूर्विया, चितवनिया र पश्चिमी थारु समुदायमा प्रचलित लोकनृत्यहरु समेटिएको छ। यसले ती लोकनृत्यको संरक्षण तथा प्रबर्द्धनमा टेवा पुग्ने मैले विश्वास लिएको छु,’ निर्देशक चौधरीले भने।
वृत्तचित्र तयार गर्न लेखक भुलाई चौधरी, लेखक तथा साहित्यकार कृष्णराज सर्वहारी र चितवनका पत्रकार कारी महतोले सहयोग गरेका थि थारु भाषाको कथानक् फिल्म टुटल जिन्गी पनि प्रदर्शन हुँदैछ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu