थारु ग्राम थानमा डाेजर चलेकाे विरुद्ध ,थारु महिला सभा द्वारा प्रेस विज्ञप्ति ।

Friday, 8 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कुलदिप चौधरी,,
सुनसरी:=सुनसरीको इटहरि उप महानगरपालिका वडा न. ८ टेङ्ग्रा टाेलि अवस्थित थारु समुदायको ग्राम थानमा मुमि माफिया द्वारा डाेजर चलकाे छ। गत सनिवार बिहान १० बजेको समयमा एका एक डाेजर चलदा स्थानिय बासीहरु त्रसित भै थारुको पहिचान धरोहर कुल देवता जोगाउन खोज्दा जग्गा बाला र स्थानी बासिहरु बिच झडप भएको थियो। 
यसैबीच थारु समुदायमा, हाम्रो पहिचानलाइ मेटन हाम्रो धरोहरहरुलाइ मासन सरकारी निकाय, स्थानिय सरकार र जन प्रतिनिधिहरुले पहल न गरेको भन्दै विभिन्न टीका टिपनि गरेका छन। यसै सन्दर्भमा थारु महिला सभा सुनसरीले एक समेलन गरि प्रेस विज्ञप्ति जारी गरेको अध्यक्ष शुशिला चौधरीले जानकारी गराउनु भयो। कार्यक्रममा सम्बोधन गर्दै चौधरीले थारु सामुदायिकका सम्पादा माथी डाेजर चलााउने समाजिक सद्भाव भ डकाउने मुमि माफियाहरु बिरोध घोर भर्सना गर्दै राज्यले पहल गर्नु पर्ने बताउनु भयो
अब पनी थारु समुदाय आफना माग र मुदा प्रति चासो न राखे पछी पर्ने बताउनु भयो ा , थारु हरुको पहिचान न रहे केही पनि न रह्ने हुदा एक जुट हुन जिल्ला सचीव शुशिला लेखिले आवाहान गर्नु भएको छ । यसै गरि थारु अगुवाहारुले सद्भाव भडकाउन बाट जोगाउन राज्य बाटै पहलहुनु पर्ने बताउनु भयो। यसै गरि थारु पहिचान धरहरहरु जोगाउन राज्यको महत्त्वपुर्ण योगदान रहेको वताए । पुन संरचना निर्वान हुनु पर्ने, चोट पटक लागेको लाई औषधि उपचार गर्नु पर्ने आदि मागहरू थामसको रहेको छ । यी माग पूरा न भए देश व्यापी आन्दोलन गर्ने समेत चेतावनी दिएको छ । 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu