राज्यमन्त्री रामकुमारी चौधरीको १०० दिनः १७ उपलब्धि र १०७ अनुगमन

Wednesday, 27 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ ।मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी पूरा गर्दै आएको छ ।

सुशासन कायम गर्न चालिएको कदमहरु ,अनियमित बेरुजु फर्छौट निम्ति दिएका निर्देशनहरु बाट सापेक्षित रुपमा उपलब्धि मुलक नै रहेको छ ।

राज्य मन्त्री चौधरीले १०० दिनमा गरेको १०७ अनुगमन कार्यहरु तथा १७ उपलब्धिहरु निम्न प्रकार छन :-






Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu