" माँ कसम मै तुहिन मन परैथु "अब युट्युबमा (तलको लिङ्क खोली भिडियो हेर्नुहोस्)

Saturday, 9 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,, नेपालगन्ज:=हिजोआज थारु म्युजिक भिडियोको संख्या बढ्दै गएको छ । थारु समुदायमा म्युजिक भिडियोको क्रेज बढदै गएपछि थारु म्युजिक भिडियोको सुटिङ धमाधम हुँदै भिडियो सार्वजनिक हुने क्रम दिनप्रतिदिन बढ्दै गैइ रहेको छ। यस्तै थारु गीत माँ कसम मै तुहिन मन परैथुको बोलक गितको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । यस् थारु म्युजिक भिडियो माँ कसम मै तुहिहे मन परैथु बोलको गीतमा कलाकार विबश चौधरी र सुनिता दहित, विशाल चौधरीले दमदार अभिनय गरिरहेका छन् । मार्मिक र कमेडी समेत रहेको थारु गीत माँ कसम मै तुहिन मन परैथुको म्युजिक भिडियो दर्शकहरुले रुचाउने आशा रहेको कलाकार विवश चौधरीले बताउनुभयो । म्युजिक भिडियोको छायाङकन आरकेसी मिडिया पिपरी कोहलपुरका प्रोप्राईटर रामु चौधरीले गर्नुभएको छ भने गीतमा राजेन्द्र बिस्टले स्वर दिनुभएको छ।
तल क्लिक गरि भिडियो हेर्नुहोस् :-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu