भारतीय टिभी स्टार प्लसमा धुम मच्चा‍उने नेपाली चौधरी दाजुभाई/अाफ्नै बुबा गुरु

Tuesday, 23 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= दुई दाजुभाई, गुरु अाफ्नै बुबा भारतीय रियालिटि शोहरुमा नेपालीहरु जाने क्रम बढ्दो छ । यसैक्रममा स्टार प्लसबाट आउने कार्यक्रम डान्स प्लस फोर मा नेपाली दुई बाल डान्सरहरु पनि गएका थिए अभय र आयुष । उनीहरुको ग्रुपको नाम थियो A Square Crew। यो कार्यक्रममा रेमो डीसौजा, धर्मेश, पुनीत लगायतका जजहरु छन् ।

अभय र आयुषको डान्स हेरेर छक्क परेका जजहरु झनै छक्क परे जब उनीहरुको डान्स गुरु स्वयम उनीहरुका पिता ओम प्रकाश चौधरी रहेको थाहा पाए र लगत्तै बाबु छोराहरुको जोडिले पस्तुति पनि दिए र सम्पुर्ण दर्शक र जजहरुले उनीहरुलाई उठेर सम्मान पनि गरे ।

यो ग्रुपले नेपालमा केहि समयअघि भएको नाँई मलाई थाहा छैन कभर डान्स प्रतियोगितामा प्रथम भएर रु १ लाख पनि जितेको थियो । यी बाबुछोराहरु कसरी यो ठाँउसम्म आईपुगे ? उनीहरुको सुख दुखका भोगाईहरु उनीहरुले एक अन्तर्वाताको क्रममा बताएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu