३ तले घर र सरकारी जागीर भएर पनि सडकमा मकै बेच्ने जानकी चौधरीको कथा

Wednesday, 11 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरजु ,,

धनगढी:=जानकी चौधरीको धनगढी उप–महानगरपालिकाको वसपार्कमा तीन तले घर छ । धनगढी उप–महानगरपालिकामै देव तालिम केन्दै नजिक अर्को एउटा घर छ । खाद्यका लागि शिक्षा कार्यक्रम धनगढीमै कार्यालय सहयोगीको सरकारी जागीर पनि छ । सरकारी जागीर र २ वटा घर भएर पनि धनगढीका सडक पेटीमा मकै पोलेर विक्री गर्छीन भन्दा धेरैलाई विश्वास नलाग्ला । तर चौधरीले १० देखि ५ बजे सम्मको कार्यालय समय सकिएपछि सडक पेटीमा मकै पोलेर विक्री गर्दै आएकी छन् । 
१० वटा थारु चलचित्रमा अभियन समेत गरिसकेकी चौधरीले वसपार्कमा ४० लाखको लगानीमा घर बनाएकी छन् तर सडकमा कहिले मकै पोलेर विक्री गर्छिन त कहिले अण्डा चिया विक्री गर्दै आएकी छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu