गायक प्रेम शकंर मर्दनियाको आवाजमा रहेको झिन अउसि बोबि तोइ युट्युब मार्फत सार्वजनिक भएको छ ।।
नवलपरासी नवलपुर थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको हो। देभ नारायण महतोको शब्द र रुपम सिंह गुरुङ्ग को संगीत रहेको छ हिरा चौधरीले निर्देशन गरेको भिडियो पति राम थनैत को छायांकन रहेको छ । मोडलिङमा मेन भुमिका नगेन्द्र महतो , कल्पना मर्दनिया र अङज महतोको रहेको छ।