आर एन चौधरी थारु,,
काठमाडौं := मलेसियामा क्यान्सर भएर दाहिने खुट्टा गुमाएका सोलुखुम्बु नेचा बतासेका आङ पासाङ शेर्पा लाई तेस्रो चरणको सहयोग रकम हस्तान्तरण गरिएको छ।

बिरामी पासाङ लाई उपचारको लागी आर्थिक रकम सहयोग गर्नेहरुको नमावली निम्न प्रकारको रहेको छ।
1) पेम्बि पामा शेर्पा/इराक / रु:- ५००० |-
2) आङ छिरिङ शेर्पा/साइपर्स /रु:- १२००० |-
3) सुन्नी योन्जन तामाङ/इजरायल /रु:- ५००० |-
4) टासी शेर्पा/साइपर्स /रु:- ५००० |-
5 ) लाक्पा युटी शेर्पा/युएई /रु:- ५००० |-
6) डोमा शेर्पा /इराक /रु:- ५००० |-
7) पासाङ शेर्पा/इराक /रु:- ५००० |-
8) पासाङ शेर्पा/युएई /रु:- ५००० |-
9) निर्मला बल तामाङ,धन बहादुर बल, रामा योन्जन/अमेरिका /रु:- ५००० |-
10 सोनि शेर्पा/साइपर्स /रु:- ५००० |-
11 ) छेची शेर्पा/इजरायल /रु:- ५००० |-
12) आशिष् लामा /नेपाल् / रु:- ५००० |-
13) अनिशा शेर्पा/मलेशिया /रु:- २००० |-
14) दावा शेर्पा र मन बन्तावाको नेतृत्वमा मलेसियबाट रु:- १९००० |-
15) तेन्जिङ डोल्मा शेर्पा/साइपर्स /रु:- ५००० |-
16) पेमा छ्योङ्गेल शेर्पाको नेतृत्वमा मलेसिया बाट रु:- १५,५०० |-

अभियानका संयोजक ङावाङ नुरी शेर्पाको नेतृत्वमा सङ्कलन गरिएको नेपाली रकम रु:- १०,८०००|- बिरामी पासाङलाई प्रत्यक्ष भेटी हस्तान्तरण गरेका हुन।
पीडित पासाङ शेर्पा हाल उपचारको लागि साखु सुषमा कोइराला हस्पिटलमा उपचारार्थ हुनु हुन्छ भने अझै ५ महिना सम्म हस्पिटलमा उपचारको बस्नु पर्ने जानकारी प्राप्त भएको छ।