ब्यवस्थापक प्रमुख :-नविने चौधरी /दिपा महतो लगायत हमार सनेश ड्टकम परिवार
Home
festival
lifestyle
Photos
Happy birthday,जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना (हमार सनेश ड्टकम)
Happy birthday,जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना (हमार सनेश ड्टकम)
Thursday, 2 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
"HAPPY BIRTHDAY TO YOU"
चम्किरहोस् लक्ष्य तपाईंको,कहिल्यै नपरोस् औशीको रात।
जस्तै बिपत्तीमा परे पनि, कहिल्यै नछाड्नु साथीको साथ ।
मनका ईच्छा पुराहोस् सधैं, नयाँ कार्यमा जागर आवोस ।
सधैं लक्ष्मी तपाईंको दाहिने, सम्पत्तिको सधैं होस् खात ।।
बिहानी पहिलो किरण जस्तै,तपाईंका भाग्य चम्किन्दै जाओस ।
प्रतेक नयाँ बिहानी सगै, नयाँ नयाँ सोच बिचारले छाओस ।।
तपाईंले चालेका हरेक पाईलामा, जोस जागरले भरियोस ।
तपाईंका हरेक पाईलाले सगरमाथाको शिर चुम्दै जाओस।।
यस् थारु अनलाइन मिडिया हमार सनेश डटकमका प्रधान सम्पादक तथा सञ्चालक प्रमुख घनश्याम चौधरी उर्फ आर एन चौधरी थारुको सुखद जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।