भाइरल भैंसी हात्तीले बलात्कारीको सामान काटीदे भने पछि रागोंहरू भागाभाग(भिडियो सहित हेर्नुस )

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
काठमाडौं := पछिल्लो समय नेपालमा मात्र नभई बिदेशमा समेत व्यापक चर्चामा आइ रहने नाम हुन रक गायिका सरस्वती लामा ।
बेला बखत आलोचीत र बिवादित बन्ने गरेकी गायिका सरस्वती लामाले आफुले आलोचना भोगेका बिषयमा समय सान्दर्भीक गित गाएर म्युजिक भिडियो बनाएर अहिले एकाएक पुनःचर्चाको शिखरमा पुगेकी छ्न।

उनी चर्चामा आउनुको कारण सिध्याउनचै सक्ने थप्न नसक्ने हुत्तीहारा देश भन्दै गायिका सरस्वती लामाले बलात्कारीलाई फाँसीदे कानून बनाउन नसके तेस्को सामान काटीदे भन्ने सन्देश फिजाएकी छिन् । उनले लेखिन् जुन उनकै शब्दमा सम्पादन नगरी यहाँ पोष्ट गरिन्छ ।
यो मेरो फोटो ३० लाख भन्दा बढ़ीले बिक्रीती फैलियो भनेर बिरोधित भीडियोको फोटो हो । यदी यही र यत्तिकै ड्रेसको कारण नेपालमा छोरी जाती बलातकृत भकाहुन भने, आजै बाट म पनी मुस्लिमी देशकोझै पुरा शरीर ढाकेर आँख़ा मात्र देखार हिड़छु, यदी बलात्कार मेरै ड्रेसको कारण रोकिने हो भने। सोच र निती हराम देश।
भरखरै सरस्वतीको आफ्नै युट्ुयुब च्यानलबाट अपलोड (सार्वजनिक) भएको "कोहिले भन्छ्न भैंसी मलाई , कोहिले भन्छ्न हाती " भन्ने गितको म्युजिक भिडियो हो ।
सरस्वती लामाकै स्वरमा सजिएको यस् गितमा बिजय तामाङको शब्द तथा बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ्न भने गितमा सरस्वती लामा, महादेव त्रिपाठी ,पेम्बा शेर्पा ,केशव जाङबु एन शेर्पाको मनमोहक कमेडी अभिनय देख्न पाइन्छ।
आफ्नो बोल्ड अवतार र पहिरनले बेला बेलामा चर्चामा आउने र आलोचना खेपी रहने भएपनि प्राय जसो नेपालको मेला,जात्रा,महोत्सव स्टेज प्रोग्रामहरुमा सर्वाधिक ब्यस्त रहने गायिका हुन सरसस्वती लामा ।

बारम्बार विवादित र आलोचित किन बन्नु हुन्छ ? भन्ने बिषयमा गायिका लामा संग प्रश्न गर्दै कुरा गर्दा आलोचना गर्नु हुने दर्शकहरुलाई औंला तेर्स्याउदै,
अब रक बिद्याका गितमा बोल्ड अवतारमा नउत्रिएर के भजन किर्तन गाउने बेलामा लगाउने पहेलो टि-सर्ट्मा " जय भोले बाबा "  लेखिएको लगाएर अभिनय र नृत्य गर्नु त ? जुन बिद्याको गित हुन्छ त्यही अनुसार कलाकारहरु अभिनय गर्न सक्नु पर्छ भन्ने मेरो भनाइ हो।
तलको फोटोमा क्लिक गरि पूरा भिडियो हेर्नुहोस :-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu