दुलहीको भेषमा हल्का हल्का लज्जाएर आउनु....

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,मुक्तक,,
दुलहीको भेषमा हल्का हल्का लज्जाएर आउनु
सारी,गुन्यु ,चोलो सुन्दर शरीरमा लगाएर आउनु।

भुल्न हुन्न प्यारी एकान्तमा माया,प्रेम लाएको त्यो रात
मलाई दु:ख पर्दा मुटुभरी खुसीहरु सजाएर आउनु ।

दुनियाँले स्विकार्दैन भने हाम्रो मायाप्रेमलाई !
घरको आमाबुबालाई फकाएर आउनु ,

दुलहीको भेषमा हल्का हल्का लज्जाएर आउनु
आउदा आउदै मन्द मुस्कान फिजाएर आउनु।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu