चर्चित नायिका शिल्पा पोखरेल मोडल वीर चौधरी संग रोमाञ्स गर्दै(भिडियो सहित हेर्नुहोस्)

Wednesday, 15 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
काठमाडौं := अहिलेको समयमा नेपालमा व्यापक चर्चा परिचर्चा कमाउन सफल पप,रक गायक रोशन रत्गैया र गायिका शिक्षा ढुङ्गेलको नयाँ Dj आइटम गीतको म्युजिक भिडियो "आउ नाचौ २" युट्युबमा सार्वजनिक भएको छ।

नेपाली सिनेमा जगतको चर्चित नायिका शिल्पा पोखरेल यस् म्युजिक भिडियोमा हट अबतारमा देखियकी छिन भने पोखरेल संग चर्चित थारु मोडेल वीर चौधरीले खुलेरै रोमाञ्स गरेको छ।केहि दिन अगाडि मात्रै  रिलिज भयको उक्त म्युजिक भिडियो "आउ नाचौ" को सफलतापछी भाग २ को रुपमा सार्बजनिक गरिएको  हो।

बिनय बैध्यको शब्द/संगीत रहेको उक्त गितमा स्वर रोशन रत्गैया र शिक्षा ढुङ्गेलले दिएको छ।अहिलेको समय अनुसारको अब्बल निर्देशक क्रान्ति के.सि.को निर्देशनमा रहेको म्युजिक भिडियो "रोशन रत्गैया" युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
तलको लिङकमा क्लिक गरि भिडियो हेर्नुहोस् :-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu