गजल,,
कहिले काहीँ थारु हुनुमा लाज लाग्छ!
सहि हो कि गलत तपाईंहरु को मर्जी है
मनपरे शेयर गर्नुस मननपरे प्रतिक्रिया दिनुस्
थारु थारु कहिले हुदैनन् एक जुट ,
किन कि थारु थारु मै छन फुटाफुट ,
थारु थारुमै दबाउने गर्छन एकअर्का लूट ,
थारुको परिवेशमा कहिले भएनन् एकजुट ,
बाहुनवाद लाई दिइएकै छन थारुहरु छुट ,
थारु थारु मै हुने गर्छन आखिर फुटाफुट ,
थारुहरु कहिले भएनन् सहमतीले एकजुट ,
जहाँसम्म बिवाद ल्याइ भएकैछन् फुटाफुट ,
थारुजात सोझो जात रे आफ्नै लागि बाँङो ,
थारुहरु भएका छन देश कै लागि नाङ्गो ,
थारु त थारु हो थारु थारु मै किन बाङ्गो ,
हामी थारु एकता नभए सदा रहनेछौं नाङ्गो ,
थारु जातै हो शहनशिलता को एक राजा ,
थारु थारुमै बिवाद गरि बजाउछन बाजा ,
थारुजात सिधासादा आफै ल्याउछन बाधा ,
थारुको मुल्य बिर्सेर बाहुनको झोला बोक्ने गधा ,
थारु युवा साहित्यकारले भन्छ थारु एकताको खाँचो ,
थारु नेताकार्यकर्ताले लिनुस अब देश चलाउने साँचो ,
एक युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियाँकटा ,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता ,
