हमार सनेश सहकर्मी ,
अनुराग महतो,,
नवलपरासी := चर्चित गायक अवदेश महतोको आवाजमा रहेको जिल्ला बबाल म्युजिक भिडियो युट्ब मार्फत सार्वजनिक भएको छ ।।
अवदेश महतोको शब्द संङ्गितमा र रुपम सिंह गुरुङ्गले एरेन्ज हिरा चौधरीको निर्देशक भिडियोमा पति राम थनैतको छायांकन रहेको छ मोडलिङमा मेन भुमिका अजय महतो मुस्कान चौधरी र अङगज महतोकोले निभाएको छ । सङगितमा क्रियाशिल महतो छोटो समयमा निकैनै चर्चा कमाउन सफल भएको छ उनले पछिलो समयमा चितवन त हखै तोर घर ,हमरा ललपुरिया, मोइ तोर दिवाना ,उ हसे मोइ घुमे गेनहु ,अरि सजनि चल मोर साङ्हे तथा नेपालि गाना हरुमा चर्चा बटुलि सकेको छ ।
(ND STUDIO the STORY MAKER ) युट्युब च्यानल बाट सार्वजनिक गर्नु भएको जिल्ला बबाल नामक उक्त म्युजिक भिडियो बाट दर्शक स्रोता तथा फ्यानहरुको माया बटुली रहेका छन ।महतोले हमरा वीर ललपुरिया गानाको पनि अब चाडैनै म्युजिक भिडियो बजारमा ल्याउने बताउनु भएको छ ।

