दुबै मृगौला फेल बिरामी अमित तामाङ आर्थिक अभावको कारण मृत्युु संग लड्दै/सहयोगको अपिल

Saturday, 6 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := मकवानपुर जिल्ला ,मनहरी गाउँपालिका वडा नम्बर .१ पर्ता निवासी मृगौला पीडित बिरामी अमित मोक्तानले उपचार गराउनको निम्ति आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गरेको छ।

कक्षा १० मा अध्यनरत १४ बर्षिय अमीत मोक्तानको दुबै मृगौलाले काम नगरेको र आर्थिक अवस्था अतिनै दयनिय भएको हुँदा निज अमीत मोक्तानको दुबै मृगौला प्रत्यरोपण गर्नुपर्ने भएकोले देश तथा बिदेश,विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहनुभएका,आदर्णिय सम्पुर्ण अगुवाहरुमा अमीत मोक्तानलाई अकाल मृत्युबाट बचाउन आर्थिक सहयोगको अपिल गरेको निजको बुवा अखिल कुमार मोक्तानले बताउनु भयो।


पीडित अमितलाई सहयोग गर्नको लागि सिद्धार्थ बैंक शाखा हेटौंडा, खाता नं-०२५१५०६४४१९ /02515064419 आर्थिक सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।
थप बिस्तृत जानकारीको लागी बिरामीको बुवा अखिल कुमार मोक्तानलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क नं. +977-9845072647 / ९८४५०७२६४७
नोरस्याङ जिम्बा :-009779810206168 / ९८१०२०६१६८ |
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu