Home
News
Photos
Videos
मौसम तामाङले निर्देशन गरेको फ़ेरि अर्को नेपाली म्युजिक भिडियो सार्वजनिक(भिडियो लिङ्क खोली हेर्नुस्)
मौसम तामाङले निर्देशन गरेको फ़ेरि अर्को नेपाली म्युजिक भिडियो सार्वजनिक(भिडियो लिङ्क खोली हेर्नुस्)
Thursday, 11 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}आर एन चौधरी थारु,,
मलेसिया := निर्देशक तथा क्यामराम्यान मौसम तामाङको फ़ेरि अर्को नेपाली म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
ओसियन म्युजिक प्रालिको प्रस्तुतिमा "तिम्रो खोकिलामा "नामक अहिलेको चर्चित गायिका मेलिना राई र गायक मेघराज रानोछाको सुमधुर स्वरमा सजिएको गितको भिडियो रिलिज भएको हो।
मौसम तामाङको निर्देशन तथा छायांकन रहेको यस् भिडियोमा संगित उदय रानोहोचाले भरेको छ्न भने ब्यवस्थापक केबि भण्डारीले गर्नु भएको हो ।एक्सन रिकोर्डिङ स्टुडियोमा सुबाश राई ले रिकोर्डिङ गराएको अभिनयमा कलाकार यम थापा,खुसी तामाङ लगायतको रहेको छ ।
ललित सिंह साउदले सम्पादन गरेको यो भिडियो मलेसियाको विभिन्न रमणीय सुन्दर स्थलहरुमा छायांकन गरिएको हो।
यस् अघि निर्देशक तामाङले नेपालको ख्यातीप्राप्त गायक,गायिकाहरुको गितहरु नेपाली,तामाङ भाषाको भिडियो,लोकदोहोरि,आधुनिक शैलीको,पप गित लगायतको गरि करिब तीन दर्जन भन्दा बढि म्युजिक भिडियोमा निर्देशकको भुमिका निभाइ सक्नु भएको छ।
बहु प्रतिभाको धनी तामाङले निर्देशन र छायांकन मात्र नभैइ अभिनय र गायनमा समेत औधी रुचि राख्ने स्वभावको हुनुहुन्छ तर तत्काल म्युजिक भिडियोहरुमा निर्देशनको भुमिका निभाउनमा जोडतोडको साथ लागिपरेको भन्नू हुन्छ मौसम तामाङले ,र चाडैं मलेसियामा नै नेपाली चलचित्र सुटिङको तयारी थालेको त्यसको लागी आवश्यक पर्ने कस्टयुमहरु नेपालबाट मगाउदै गरेको जानकारी गराउनु भयो।
तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुहोस् :-