हमार सनेश सहकर्मी ,,
कैलाली:= कैलारी गाउँपालिका वडा नं. ५ छोटी पलियाका २२ वर्षिय मनिष चौधरी चित्रकलालाई आफ्नो प्यासन बनाएका छन् ।
सानै देखि चित्रकलामा रुचि रहेका चौधरी अहिलेसम्म सयौं चित्र कोरिसेका छन् । उनी कहीकतैबाट ट्रेनिङ्ग लिएका छैनन् । गाउँको स्कुलमा कक्षा ५ मा अध्ययनरत रहेको बेला श्रोत केन्द्र स्तरीय चित्रकला प्रतियोगितामा भाग लिई प्रथम भए पश्चात मनिषले चित्रकलालाई झन महत्व दिएको बताए ।

मनिष चौधरी
धनगढी स्थित जयमालिका कलेजमा बीबीएस चौथो बर्षमा अध्ययनरत चौधरीले चर्चित कलाकार काउलीबुढी, प्रकृति, हिरो हिरोइन लगायतका सयौं चित्र कोरिसकेका छन् । उनले आफूले कोरेको प्रायः सबै चित्र फेसबुक मार्फत शो गर्ने गरेका छन् ।
देश विदेशमा चित्रकलाको महत्व रहेता पनि नेपालमा खासै स्कोप तथा महत्व नरहेको बताउदै उनले चित्रकलालाई प्यासन मात्र बनाएको बताए ।