---------मुक्तक---------
नैतिकताले दिँदैन तिम्रो अनुहार हेर्न !
मानवताले छुदैँन तिम्राे अनुहार फेर्न !
अखिरमा तिमी त रहेछाै कसिङगर !
कसैले नि छेक्दैन तिम्राे अनुहार केर्न !
राम अवतार अन्जान
शिवराज न.पा.३, कपिलवस्तु
---------मुक्तक---------
नैतिकताले दिँदैन तिम्रो अनुहार हेर्न !
मानवताले छुदैँन तिम्राे अनुहार फेर्न !
अखिरमा तिमी त रहेछाै कसिङगर !
कसैले नि छेक्दैन तिम्राे अनुहार केर्न !
राम अवतार अन्जान
शिवराज न.पा.३, कपिलवस्तु
