गजल ...................✍🏿
रास्ट्र निर्माण गर्छु भन्ने ले सात समुन्द्र तराए
अनुहार भरी आशु पसिनाले मुल बाटो बनाए
सर्वहारा उत्पीडित जाति बर्गको भलाइ गर्छु
भनी भनी आज आफ्नै भाइ छोरा लाई मोटाए
हिजोको जनयुद्ध नेपाल नेपालीका लागि थियो
तर के गर्नु विडम्बना उनैले करकाे भारी बोकए
शान्ति समृद्धि र अनि सुसासन सजाउन पर्ने
हाम्रो देशमा बलात्कार र हत्याहिंसा टल्काए
संघीयता प्राप्तिका लागि हजारौं सहिद बने
तर उपलब्धिको रक्षा नगरि अन्तै बसाई सराए
अर्जुन सिहं अनुरागि
कर्णाली प्रदेश
हाल #प्रवास
